अनेरास्ववियु कास्कीले बाँड्यो झण्डा
समाधान संवाददाता
२०८० असोज ३ गते १३:५७

पोखरा ।
अनेरास्ववियु जिल्ला कमिटी कास्कीले असोज ३ गते नवौं संविधान दिवस एवम् राष्ट्रिय झण्डा वितरण गरेको छ ।
झन्डा वितरण कार्यक्रम विभिन्न सामाजिक व्यक्तित्वसहित अनेरास्ववियु केन्द्रीय सचिव आशीर्वाद सुवेदी, प्रदेश संयोजक आरके पोखरेलसहित अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रहेका विद्यार्थी नेताहरुको उपस्थिति रहेको अनेरास्ववियु जिल्ला कमिटी कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी गराए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया