सिंगापुरे टोलको सभा
समाधान संवाददाता
२०८० असोज ७ गते १६:३९

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १२ स्थित सिंगापुरे टोल विकास संस्थाको पाँचौ वार्षिक साधारण सभा भएको छ । सभामा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले मानवीय र सामाजिक कार्यका लागि टोल विकास संस्थाको महत्वपूर्ण भूमिका हुने जनाए ।
सभाले सहसचिव टिकबहादुर गुरुङको वार्षिक र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
संस्थाका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धनबहादुर गुरुङ, सहसचिव टिकबहादुर गुरुङ, सल्लाहकार बोधराज घिमिरे, सदस्य राजेन्द्र बस्ताकोटी, भृकुटी टोल विकास संंस्थाका अध्यक्ष खेमनारायण शर्मा लगायतले बोलेका थिए ।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया