कञ्चन सहकारी १६ वर्षमा
समाधान संवाददाता
२०८० असोज ८ गते १४:४६
पोखरा ।
पोखरा ५ मालेपाटन मा रहेको कञ्चन बचत तथा ऋण सहकारीले आइतबार विविध कार्यक्रम गरी १५ औं स्थापना दिवस मनाएको छ । ८ करोड सेयर पुँजी र १ हजार ४ सय सेयर सदस्यहरु भएको कञ्चनले ताल बाराही मन्दिर पुनर्निर्माणका लागि १० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले कारोबार गर्ने सक्रिय र निस्कृय १ सय जना सेयर सदस्यहरु भेला गराई कारोबारको स्थिति, सेयर सदस्यको काम, कर्तव्य, अधिकार, सामाजिक उत्तर दायित्व आदिबारे छलफल गरेको छ । कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले तल्लो तहमा रहेका जनताको उत्थानमा सहकारीले ठूलो भूमिका निर्वाह गर्न सक्ने बताए ।
सम्बन्धित








खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया