गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिने निर्णय
समाधान संवाददाता
२०८० असोज ११ गते १५:०१

पाेखरा ।
गण्डकी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले बिहीबार राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट अन्त्य गरिने निर्णय गरेको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरिएको सबैको जानकारीका लागि प्रदेश सभा शाखा अधिकृत प्रमिला गौतमद्धारा जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया