बागलुङबाट पोखरा आउँदै गरेको जिप खोलाले बगाउँदा जीपसहित ३ जना वेपत्ता
समाधान संवाददाता
२०८० असोज १३ गते २०:१४

पोखरा ।
पर्वतको कुस्मा नगरपालिका ८ मा रहेको तमादी खोलाले जीप बगाउँदा जीपसहित ३ जना बेपत्ता भएका छन् । बागलुङबाट पोखरा आउँदै गरेको ग ज्ञ ज टद्दज्ञघ नम्बरको जिप बगाउँदा जीपसहित ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
ड्राइभरले गाडी रोकेर ढुंगा पन्छाउने क्रममा माथिबाट आएको ढुंगा र माटोले जीप बगाएको लगेको पर्वतका प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए । भर्खरै बाटो खुल्दै छौं । खोला ठूलो छ । जीप पनि भेटिएको छैन । जीपमा रहेका ३ जना पनि बेपत्ता हुनुहुन्छ । खोजी कार्य भैराखेको छ,ु उनले भने ।
सम्बन्धित






एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया