स्वास्थ्यकर्मी र सरकारबिच सहमति, स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई ३ वर्षभन्दा बढी सजाय

समाधान संवाददाता २०८० असोज १३ गते २१:५६

पाेखरा ।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ ।

शनिबार भएको छ बुँदे सहमतिसँगै मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ ।स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई ३ वर्षभन्दा बढी सजायमणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा कुटपिट भएपछि स्वास्थकर्मीहरुले सुरक्षित कार्यस्थल संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका थिए ।

Advertisement

यस्ताे छ सहमति पत्र

Advertisement

तपाईको प्रतिक्रिया