होली भिजन एलजी सोरूम १८ वर्षमा

समाधान संवाददाता २०८० असोज १६ गते ८:००

पोखरा ।
पोखराको न्युरोडमा अवस्थित होली भिजन एलजी सोरूमले आफ्नो १८ औं वार्षिकोत्स मनाएको छ । वार्षिकोत्सको अवसरमा सोरुमले एलजी ब्रान्डका सामानहरूको खरिदमा विशेष छुटको साथै विभिन्न आकर्षक उपहारहरुको पनि व्यवस्था गरेको छ ।

दसैंतिहारको अवसरमा टिभी, वासिङ मेसिन, फ्रिज, एसी तथा एलजी ब्रान्डका हरेक सामानहरूको खरिदमा ४० प्रतिशतसम्म नगद फिर्ता आकर्षक उपहारहरुका साथै किस्ताबन्दी र एक्सचेन्ज अफरको व्यवस्था सोरुमले गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया