एमाले गण्डकीमा उम्मेदवारी दर्ता भोलि १७ गते बुधबार
समाधान संवाददाता
२०८० असोज १६ गते १७:३७

पोखरा ।
चालु एमाले गण्डकी प्रदेश कमिटी अधिवेशनमा पदाधिकारी तथा सदस्यका लागि भोलि १७ गते बुधबार उम्मेदवारी दर्ता हुने भएको छ । १६ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो ।
उम्मेदवारहरुको क्लसटर मिलाउनुपर्ने भएको हुँदा मनोनयनका लागि बुधबारको समय दिने निर्वाचन कमिटीले जनाएको छ । प्रदेश कमिटीमा जनजाति, महिला, जिल्ला, युवा र दलित लगायतका लागि क्लसटर मिलाउनुपर्ने भएको हुँदा मनोनयनको समय सारिएको हो । पोखरा सभागृहमा प्रदेश अधिवेशन चलिरहेको छ ।
उम्मेदवारी दर्ताका लागि बिहान ७ बजेको समय तोकिएको छ । मंगलबार ३ बजेबाट ५ बजे सारे पनि प्रक्रिया पूरा गर्नै समय लागेपछि पर धकेलिएको हो ।
सम्बन्धित








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया