एमाले गण्डकी प्रदेश अधिवेशन
यस्तो बन्यो मायानाथ अधिकारीको प्यानल (नामावलीसहित)
समाधान संवाददाता
२०८० असोज १६ गते १९:००

पोखरा ।
एमाले प्रदेश कमिटीको अधिवेशनका लागि मायानाथ अधिकारी नेतृत्वमा समूहले नै प्रतिस्पर्धा गर्ने भएको छ । अधिकारी टोलीले उपाध्यक्ष, सचिव, उपसचिवमा उठाउने उम्मेदवार तयार पारेको हो ।
एमाले केन्द्रीय सदस्य राजीव पहारीका अनुसार अधिकारी प्यानलबाट उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मि आचार्य, उपसचिव म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरुङ उम्मेदवार बन्नेछन् ।
अर्को समूहबाट अध्यक्षमा नवराज शर्मा र सचिवमा धनञ्जय दवाडी उम्मेवार हुने पक्कापक्की छ । तर पूरै समूह सार्वजनिक भएको छैन ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया