एमाले गण्डकी प्रदेश अधिवेशन

यस्तो बन्यो मायानाथ अधिकारीको प्यानल (नामावलीसहित)

समाधान संवाददाता २०८० असोज १६ गते १९:००

पोखरा ।

Advertisement

एमाले प्रदेश कमिटीको अधिवेशनका लागि मायानाथ अधिकारी नेतृत्वमा समूहले नै प्रतिस्पर्धा गर्ने भएको छ । अधिकारी टोलीले उपाध्यक्ष, सचिव, उपसचिवमा उठाउने उम्मेदवार तयार पारेको हो ।

एमाले केन्द्रीय सदस्य राजीव पहारीका अनुसार अधिकारी प्यानलबाट उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मि आचार्य, उपसचिव म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरुङ उम्मेदवार बन्नेछन् ।

Advertisement

अर्को समूहबाट अध्यक्षमा नवराज शर्मा र सचिवमा धनञ्जय दवाडी उम्मेवार हुने पक्कापक्की छ । तर पूरै समूह सार्वजनिक भएको छैन ।

तपाईको प्रतिक्रिया