डिएसपी जोशी सम्मानित

समाधान संवाददाता २०८० असोज २९ गते १९:३५


पोखरा । प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशी सम्मानित भएका छन् । ६८ औँ प्रहरी दिवसको अवसरमा सोमबार काठमाडौँमा उनी सम्मानित भएका हुन् । उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरले नेपाल प्रताप सु–भूषण पदकबाट सम्मान गरेका हुन् ।


उनलाई सो सम्मान राष्ट्र सेवामा पु¥याएको योगदानको आधारमा प्रदान गरिएको हो । यस घि उनी अन्य आन्तिरक सम्मानबाट समेत सम्मान भएका थिए । जोशीले प्रहरी सेवामा १५ वर्ष सेवा गरिसकेका छन् । उनी युएन मिसनमा समेत सेवा गरेर आएका हुन् । जोशी वडा प्रहरी कार्यलय रामबजार तथा वडा प्रहरी कार्यालय बैदामका प्रमुख भएर पोखरामा थिए ।

Advertisement

तपाईको प्रतिक्रिया