उद्यमी चन्द्रकान्त बराललाई मातृशोक
समाधान संवाददाता
२०८० असोज ३० गते १३:२१

पोखरा ।
पोखरा १७ विरौटाकी १ सय ५ वर्षीया कलावती बरालको निधन भएको छ । उद्योग व्यवसायी तथा समाज सेवी चन्द्रकान्त बरालकी आमाको सोमबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
चन्द्रकान्त बराल पोखरामा विभिन्न व्यवसायमा आवद्ध छन् । पोखरा २२ पुम्दीभुम्दीमा विसाल महादेवको प्रतिमा बताउन उनैको योगदान छ । कलावती पोखरा २२ पुम्दी घर भएका समाजसेवी स्व डिल्लीराम बरालकी धर्मपत्नी हुन् ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया