‘खोजी कार्यमा सहयोग गरिदिनुहुन सबैमा अनुरोध’

समाधान संवाददाता २०८० कार्तिक १४ गते १३:४१

मानिस हराएको सूचना !!!

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पन निवासी चेतनाथ पौडेल ९ दिनदेखि हराइरहेकाले खोजी कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।


गहुँगोरो वर्णको, मध्यम शरीर भएको, ग्रिन कलरको ट्रयाक रातो चप्पल माथि टिसर्ट, ३३ वर्षको पौडेलमिति २०८० कात्तिक ६ गते बिहान ५ः०० बजेदेखि सम्पर्कविहिन भईरहेको हुँदा देख्नुहुने वा फेलापानुहुने महानुभावले नजिकको प्रहरी चौकी वा निम्न फोन नम्बरमा सम्पर्क गरिदिनहुन सविनय अनुरोध छ ।

Advertisement


परिवार सम्पर्क नम्बर
९८४६०६६०३२ र ९८६०२८८३२५

तपाईको प्रतिक्रिया