‘खोजी कार्यमा सहयोग गरिदिनुहुन सबैमा अनुरोध’
समाधान संवाददाता
२०८० कार्तिक १४ गते १३:४१

मानिस हराएको सूचना !!!
पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पन निवासी चेतनाथ पौडेल ९ दिनदेखि हराइरहेकाले खोजी कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।
गहुँगोरो वर्णको, मध्यम शरीर भएको, ग्रिन कलरको ट्रयाक रातो चप्पल माथि टिसर्ट, ३३ वर्षको पौडेलमिति २०८० कात्तिक ६ गते बिहान ५ः०० बजेदेखि सम्पर्कविहिन भईरहेको हुँदा देख्नुहुने वा फेलापानुहुने महानुभावले नजिकको प्रहरी चौकी वा निम्न फोन नम्बरमा सम्पर्क गरिदिनहुन सविनय अनुरोध छ ।

परिवार सम्पर्क नम्बर
९८४६०६६०३२ र ९८६०२८८३२५
सम्बन्धित
तपाईको प्रतिक्रिया