ट्याक्टरबाट खसेर मिनबहादुरकाे मृत्यु

समाधान संवाददाता २०८० कार्तिक २० गते १३:२४

पोखरा ।

तनहुँमा ट्याक्टरबाट खसेर भिमादका ३३ वर्षिय मिनबहादुर सार्कीको मृत्यु भएको छ । ग १ त ४४४६ नम्बरको ट्याक्टरबाट एक्कासी खसेर गम्भिर घाइते भएपछि उपचारको क्रममा जिपी कोइराला अस्पतालमा सोमबार ८ः२५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको खाँणले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया