मसिना पर्यटन सहकारीको सभा
समाधान संवाददाता
२०८० कार्तिक २० गते १५:२१

लेखनाथ ।
पोखरा ३२ गगनगौडामा रहेको मसिना पर्यटन सहकारीको ११ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीलेसंस्थाको स्थापनादेखि हालसम्म परिकल्पना गरेको मसिना खोलामा हाइड्रोपावर चलाउने योजना साकार पार्न आग्रह गरे ।
संस्थाका अध्यक्ष प्रकाशचन्द्र पागलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली, संस्थाका सल्लाहकार शिवजी लामिछाने, कानुनी सल्लाहकार शोमलाल कँडेल, शुक्लागण्डकी २ का वडाध्यक्ष सुमन रानामगर, ई. सागरमोहन भट्टराई, गगन कालिका सहकारीका अध्यक्ष किसान परियार, संस्थाका उपाध्यक्ष बिमला बस्नेत, संस्थाकी सेयर सदस्य पद्मा बास्तोला, सचिव विष्णुप्रसाद तिवारी लगायतले बोलेका थिए ।
सम्बन्धित







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया