उज्ज्वल आमा समूहको सभा
समाधान संवाददाता
२०८० मंसिर ३ गते १२:५४

लेखनाथ ।
पोखरा २६ मा रहेको उज्ज्वल आमा समूहले विविध कार्यक्रमका साथ २३ औं वार्षिक साधारणसभा मनाएको छ । कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले समग्र वडाको विकासका लागि यहाँ रहेका सामाजिक संघ, सस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने वाचा गरे ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका अधिकारी, पोखरा महानगरपालिका सहरी विकास योजनाकी मीना भण्डारी, लोक सांस्कृतिक संरक्षण समिति अध्यक्ष जगननाथ तिमिल्सेना, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगाना, कुलबहादुर थापा, मुरारी बराल, खेमप्रसाद भण्डारी, भोजराज बराल, सपना बराल, तारा ढकाल, सुमित्रा बञ्जरा, मीना बराल र शारदा बरालले बोलेका थिए । सो अवसरमा विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो भने संस्थालाई गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सम्बन्धित







सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया