कालाञ्जरको सहयोग
समाधान संवाददाता
२०८० मंसिर ४ गते १२:१९
लेखनाथ ।
पर्वतको जलजला गाउँपालिका वाड नं ५ स्थायी घर भएका दीपक सुवेदीका बुवाको कात्तिक २७ गते निधन भयो । काजकिरियामा रहेका दीपकले पोखरा २६ मा लगाएको धान खेतमा पाकेर पहेलपुर थियो । धान खेर जाने भएपछि कालाञ्जर सेवा समाजको सक्रियतामा धान काटेर थन्क्याइएको छ ।
दीपकले पोखरा २६ को विजयपुरमा जग्गा भाडामा लिएर खेतीपाती गर्दै आएका छन् । १३ रोपनीमा धान बारीमै झर्ने सम्भावना देखिएपछि करिब ४० जनाले धान काटेर थन्क्याइदिएका हुन् । समाजका कोषाध्यक्ष खेमनाथ शर्माले सुवेदी परिवार काज किरियाबाट उम्किदासम्ममा खेतमा लगाएको जेठोबुढो धान पाकेर झर्ने भएपछि सघाएको जनाए ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया