आइएसएमटी कलेजमा भर्ना खुल्यो
समाधान संवाददाता
२०८० मंसिर १४ गते १३:५१

पोखरा ।
आइएसएमटी कलेजमा स्नातक तहमा नयाँ भर्ना खुलेको छ । नयाँ भर्ना हुने विद्यार्थीलाई निम्न मध्यम वर्ग, मेहनती तथा लगनशिलताका आधारमा विद्यार्थीलाई १०० प्रतिशत सम्म छात्रवृत्तिको व्यवस्था भएको कलेजलेका अपरेसन म्यानेजर शिव पौडेलले बताए ।
कलेजले विदेशी कलेज भन्दा राम्रो शिक्षा दिन सक्ने पौडेलको भनाइ छ । बेलायतको सुन्दरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाछ अनुमति प्राप्त कलेजले बिबिए, बिएचएम, बिएससी आइटी गरि तीन वटा फ्याकल्टिमा अध्यापन गराइरहेको छ ।
कलेजमा २ वर्षको अध्ययन पश्चात युके, अष्ट्रेलिया तथा क्यानाडामा क्रेडिट ट्रान्सफर गर्न सकिने सुविधा पनि रहेको कलेजले जानकारी दिएको छ । आइएसएमटी ग्रुप अन्तर्गत चितवन, विराटनगर र बुटवलमा कलेजहरु सञ्चालनमा छन् ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया