बालकृष्ण खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
समाधान संवाददाता
२०८० मंसिर २८ गते १७:२३

काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ३० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले बताए।
सम्बन्धित
तपाईको प्रतिक्रिया