हिमालयन टोलमा कृष्ण
पोखरा ।
पोखरा ३० मा रहेको हिमालयन हाइल्यान्ड टोल विकास संस्थाको अध्यक्षमा कृष्ण सुवेदी चयन भएका छन् । संस्थाको छैटौं साधारण सभा तथा चौथो अधिवेशनबाट उपाध्यक्षमा इन्दिरा शर्मा, सचिव खेम सुवेदी, कोषाध्यक्ष विष्णु दाहाल र सहसचिवमा देविलाल पौडेल चुनिए ।
सदस्यमा शिवकुमारी श्रेष्ठ, सोचना राजभण्ढारी, सुनिता भुजेल र महेश गौतम छन् । कार्यक्रममा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले टोल विकास संस्था महानगरपालिकाको जग भएको बताइन् । प्रत्येक टोल विकास संस्थाको समृद्धि नै पोखरा महानगरको समृद्धि भएको उनले जनाइन् ।
कार्यक्रममा पोखरा ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३० का वडा सदस्य देवेन्द्रराज अधिकारी, संस्थाका संस्थापक अध्यक्ष डा ऋषि ढकाल, समाजसेवी पदमराज आचार्य, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जिवी तिवारी, अशोका टोल विकास संस्थाका अध्यक्ष रवि बास्तोला लगायतले बोलेका थिए ।







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया