प्रहरीसँग झडपहुँदा नेविसंघ जनप्रिय क्याम्पसका नेता डेक पुन घाइते

पाेखरा ।
प्रहरीसँगकाे झगपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) गण्डकीका नेता घाइते भएका छन् ।
साेमबार नेविसंघले पृथ्वीनारायण क्याम्प गेट अगाडि नेपाल सरकारका सस्कृती तथा पर्यटन मन्त्री सुदन किराँतिको वक्तव्य प्रति नारा जुलुस गरेकाे थियाे । साेही क्रममा प्रहरीसँगकाे झडपमा पुन घाइते भएका हुन् ।
मन्त्री किराँतिले धर्मका बारेमा गैरजिम्मेवार अभिव्यक्तिको विरुद्ध मन्त्रीलाई पद मुक्त गर्नुपर्ने मागसहित नेविसंघले नारा जुलुस गरेकाे थियाे । आन्दोलनको क्रममा प्रहरीसँग भएको झडपमा नेविसंघ जनप्रिय क्याम्पसका नेता नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष डेक पुन गम्भीर घाइते भएकाे कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए ।
ढकालका अनुसार पुन थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा उपचारत छन् । प्रहरी सँगको झडपमा गम्भीर घाइते भएकोले उक्त घटनाको छानबिनको मागसहित निरन्तर आन्दोलन अगाडी बढाउने नेविसंघ केन्द्रिय सदस्य निर्दोष विक्रम पौडेल जनकारी दिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया