माछापुच्छ्रे बैंकबाट अनधिकृतरूपमा पैसा निकाल्ने व्यक्ति कतारबाट पक्राउ
समाधान संवाददाता
२०८० पुष १० गते ८:४२
काठमाडौं ।
माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रुपैयाँ अनधिकृतरूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटीएम कार्डमार्फत निकालेको आरोप लागेका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासवान पक्राउ परेका छन् ।
घटनालगत्तै उनी वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । उनलाई प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ परेका हुन् । उनलाई सोमबार नेपाल ल्याइएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।
सम्बन्धित







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया