विद्यार्थीलाई स्वेटर सहयाेग
समाधान संवाददाता
२०८० पुष १३ गते ११:२३
पोखरा ।
न्युरोड युवा क्लबले महेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरेको छ । चिसोबाट जोगाउन २२ विद्यार्थीलाई स्वेटर प्रदान गरिएको क्लब अध्यक्ष वंशदसिंह खवासले बताए ।
सरकारी विद्यालयका विद्यार्थीलाई क्लबले आवश्यकता अनुसार सहयोग गर्दै आएको उनले जनाए । कार्यक्रममा पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले समेत बोलेका थिए ।
सम्बन्धित







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया