एमाले गण्डकी प्रदेश कमिटीको प्रथम बैठक (तस्बिरहरु)
समाधान संवाददाता
२०८० पुष १३ गते १६:१८

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम बैठक शुक्रबार पोखरामा जारी छ ।
प्रदेश कमिटी सदस्य नवराज शर्माको अध्यक्षमा बसेको बैठकमा यसअघि सपथ लिन बाँकी सदस्यले सपथ लिएका छन् । बैठकमा उपमहासविच पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले लगायतका नेता उपस्थित छन् । बैठकले शुक्रबार बेलुका नै निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ ।
असोजमा भएको अधिवेशनमा अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका थिए । यस्तै, उपाध्यक्षमा मिनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडीले, उपसचिवमा दामबहादुर विक, पर्वतकी मन्जु अधिकारी निर्वाचत भएका छन् ।








सम्बन्धित







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया