दमाैलीमा बस दुर्घटना हुँदा १५ जना घाइते
समाधान संवाददाता
२०८० पुष १३ गते १७:३४

पोखरा ।दमौलीमा बस अनियन्त्रित भई पल्टिदा १५ जना घाइते भएका छन् । दमौलीबाट लमजुङ कोकुन्छा तर्फ जाँदै गरेको ना ६ ख ५४७१ नम्बरको बस सडक देखि १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
घाइतेहरुको रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित







केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया