पाेखरामा प्याराग्लाइडिङ उड्न दिने निर्णय
समाधान संवाददाता
२०८० पुष १५ गते ८:०८

काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरामा पुनः प्याराग्लाइडिङ सञ्चालन गर्न दिन निर्णय गरेको छ । प्राधिकरणले मान्द्रेढुंगा क्षेत्रबाट उडान गर्न दिने निर्णय गरेको हो । नेपाल सरकारको नीति तथा नियम, प्राधिकरणको नीति, नियम अनुरूप उडान सुरक्षाको प्रत्याभूति हुने गरी उडान सुरक्षालाई उच्च प्रथामिकता राखेर उडान गर्न दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मंसिर २९ गतेदेखि उडानमा रोक लगाएको थियो । पाइलट र सञ्चालकबीच विवाद भएपछि प्राधिकरणले प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । दुवै पक्षबीच सहमति भएपछि पुनः उडान गर्न दिने निणय गरेको हो ।
सम्बन्धित







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया