जनता सहकारी १३ वर्षमा
पोखरा ।
पोखरा ३० पावरहाउसमा रहेको जनता बहुउदेश्यीय सहकारीले १२ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । सो अवसरमा आयोजित रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले ५० औं पटक रक्तदान गरेका संस्थाका कार्यसमिति सदस्य रमेश श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए । संस्थाका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशिक रक्त सञ्चार केन्द्र प्रमुख अर्जुन ज्ञवाली, समिति सदस्य शर्मिला श्रेष्ठ, सस्थापक अध्यक्ष विश्वमोहन पौडेल, शोभामोहन पौडेल, कुलबहादुर रानाभाट, वजार ब्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र गुरुङ, वडा प्रहरी कार्यालय पावरहाउसका इन्चार्ज पुस्कर केसी, ह्याप्पी किड्स हो मका सञ्चालक दीपकराम ढेवाजु, संस्थाका उपाध्यक्ष सनबहादुर गुरुङ, सचिव भरतराज ओझा लगायतले बोलेका थिए ।







६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया