बास्तोला कुल समितिको अध्यक्षमा विश्वराज

पोखरा ।
बास्तोला कुल सेवा समितिको केन्द्रीय अधिवेशनले विश्वराज बास्तोलाको अध्यक्षता सर्वसम्मत रूपमा नयकका कार्यसमिति गठन गरी सम्पन्न भएको छ । नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा भोजराज बास्तोला, उपाध्यक्षहरूमा शम्भुहरि बास्तोला, शिवकुमार बास्तोला, भगिरथ बास्तोला, बुद्धिनाथ बास्तोला र यमलाल बास्तोला निर्वाचित भएका छन् ।
समितिको महासचिवमा चीना बास्तोला, सचिवमा मेघराज बास्तोला, कोषाध्यक्षमा टंकप्रसाद बास्तोला, सह–कोषाध्यक्षमा रजनी बास्तोला न्र्वाचित भएका छन् । केन्द्रीय सदस्यहरूमा लेखनाथ बास्तोला, गजाधर बास्तोला, तोयानाथ वास्तोला, रवीन्द्र बास्तोला, रमेश बास्तोला, भीमप्रसाद बास्तोला, विष्णु बास्तोला, राजन बास्तोला, अमृत बास्तोला, मेघनाथ बास्तोला, खेमकुमार बास्तोला, लक्ष्मी बास्तोला, विष्णु बास्तोला, खगेन्द्र बास्तोला र शिवप्रसाद बास्तोला चयन भएको निर्वाचन समितिका सदस्य मोहनप्रसाद बास्तोलाले जानकारी दिए ।
नब निर्वाचित समितिको पहिलो बैठकले पूर्वअध्यक्ष देवीप्रसाद बस्तोलालाई संरक्षक र टीका बास्तोलालाई सल्लाहकारमा मनोनित गरेको अध्यक्ष विश्वराज बास्तोलाले बताए ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया