ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाधान संवाददाता
२०८० पुष १९ गते ९:०२

पोखरा ।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ लेकसाइड स्थित फुटट्र्याकमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई ठगी गरेको अभियोगमा फरार व्यक्तिलाई कास्की प्रहरीले पक्रेको छ ।
पोखरा ६ बैदाम बस्ने वर्ष ४० का मिलन पहारीलाई कास्की प्रहरीले १७ पुसमा पक्रेको हो । हिरासतमा थुनेर उनीमाथि अनुसन्धान गर्न प्रहरीले कास्की जिल्ला अदालतबाट अनुमति लिएको छ ।
फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीको आधारमा वडा सदस्यसहित ४ जनालाई पक्राउ गरी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा प्रहरीले पक्रेको थियो । उनीहरु अहिले उक्त कसूरमा थुनामा छन् ।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया