बाल हितकारीमा रामचन्द्र
समाधान संवाददाता
२०८० पुष २९ गते ११:५७

पोखरा ।
बाल हितकारी परियोजना नेपालको ११ औं अधिवेशन शनिबार भएको छ । अधिवेशनले अध्यक्ष रामचन्द्र शर्माको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति उपाध्यक्षमा पार्वता पाण्डे, सचिव दिलबहादुर भट्टराई र कोषाध्यक्ष लोकमणि सुवेदी छन् । कार्यसमितिको सदस्यमा दीपक श्रेष्ठ, गणेश पहारी, देवीमाया सारु थापा रहेको सचिव भट्टराईले जानकारी दिए । बालहितकारी परियोजना नेपालका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया