बागलुङमा दुर्गा प्रसाईंमाथि हातपातकाे प्रयास
समाधान संवाददाता
२०८० माघ ४ गते १६:५७

पाेखरा ।
बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपातको प्रयास भएको छ।
बिहीबार दिउँसो बागलुङ नगरपालिका ७ का ३७ वर्षीय रामकान्त गौतमले प्रसाईंमाथि हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रसाईं आफ्नो अभियानको कार्यक्रममा सहभागी हुन बागलुङ सदरमुकाम पुगेका थिए। सोहि क्रममा उनीमाथि हातपातको प्रयास भएको प्रहरीले जनाएको छ।
सम्बन्धित









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया