गीताञ्जली साहित्य परिवारकाे १५३ औं साधना प्रभात

समाधान संवाददाता २०८० माघ ७ गते ११:११

पोखरा ।
गीताञ्जली साहित्य परिवार पोखराले १ सय ५३ औं साधना प्रभात एवम नियमित रचना वाचन शनिबार आयोजना गर्‍यो ।

Advertisement


छविलाल आचार्य, अल्पविराम पोखरेली, लक्ष्मण थापा, धर्मराज पौडेल “अल्पायु”, लक्ष्मण आचार्य, तुलसीराम सुवेदी, नारायण बराल, ऋषिराम आचार्य, विष्णुमाया पराजुली, नगेन्द्र रानाभाट, ईश्वरी चापागाई, शिशिर ज्ञवाली, हरिचन्द्र आचार्य, शिवप्रसाद गौतम, भानुभक्त भण्डारी, इरिवा खतिवडा, अमिशा ज्ञावली लगायतले रचनावाचन गरेका थिए ।


संस्थाका अध्यक्ष भानुभक्त भण्डारी क्षितिजको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नरेन्द्र रानाभाट, समीक्षक मदन भण्डारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया