त्रिवेणी टोल विकास संस्थामा नयाँ नेतृत्व
समाधान संवाददाता
२०८० माघ ७ गते १२:५५

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ र २७ का स्थानियवासीको साझा संस्था त्रिवेणी टोल विकास संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत रुपमा चयन भएको समितिको उपाध्यक्षमा दुर्गा पोखरेल, सचिवमा वीरेन्द्र बराल, कोषाध्यक्षमा टीकाराज न्यौपाने, सहसचिवमा केशवराज लामिछाने र सदस्यहरुमा हरिप्रसाद बराल, ललिता सुनार, मिठु भण्डारी, हेमराज ढुंगाना छन् ।
संस्थाका अध्यक्ष मेजर भीमप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव वसन्त भण्डारीले संस्थाको प्रगति विवरण र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।
सम्बन्धित








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया