मुद्रण उद्योग संघ कास्कीकाे अध्यक्षमा बास्तोला
समाधान संवाददाता
२०८० माघ ७ गते १३:४२

पोखरा ।
मुद्रण उद्योग संघ कास्कीमा नयाँ समिति गठन भएको छ । । शनिबार भएको १४औं साधारण सभा तथा ५ औं अधिवेशनले चिन्तामणि बास्तोलाको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल, द्वितीय उपाध्यक्षमा प्रकाशराज पौडेल, महासचिवमा पदम श्रेष्ठ, सचिवमा राजन कुमाल, कोषाध्यक्षमा अनन्त प्रधानांग र सहकोषाध्यक्षमा झंकनाथ अधिकारी (नारन) छन् । सदस्यमा कृष्णलाल रन्जित, मनोज बाँस्तोला, राजन पौडेल, विश्व प्रधान र सुमन श्रेष्ठ छन् ।
सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया