पाेखरामा जिप दुर्घटना हुँदा चालककाे मृत्यु

समाधान संवाददाता २०८० माघ १० गते १२:०१

पोखरा ।

Advertisement

पोखरामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार बिहान सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ मा दुर्घटना हुँदा घाइते भएका जिप चालक कृष्णबहादुर थापाको मृत्यु भएको हो ।


उनको उपचारको क्रममा पश्चिमाञ्चल क्षत्रिय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार घाइते भएका चन्द्रकला थापा, र हिमकला थापाको अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया