सुशासनमा जनप्रतिनिधिको भूमिका र महिला नेतृत्व

सामान्यतया शासन भनेको निर्णय लिने प्रक्रिया हो जसद्वारा निर्णयहरू लागू वा कार्यान्वयन गरिन्छ । सुशासन भन्नाले विकासका लागि देशको आर्थिक र सामाजिक स्रोतको व्यवस्थापनमा शक्तिको प्रयोग गर्ने तरिका भनी परिभाषित गर्न सकिन्छ। चाणक्यको पालामा पनि सुशासनको अवधारणा अस्तित्वमा थियो र उनले अर्थशास्त्रमा विस्तृत रूपमा उल्लेख पनि गरेका थिए । सुशासनको जगमा नागरिक केन्द्रित प्रशासन निहित … Continue reading सुशासनमा जनप्रतिनिधिको भूमिका र महिला नेतृत्व