तनहुँमा अर्कैको ट्रायल परीक्षा दिने पक्राउ
समाधान संवाददाता
२०८० माघ ११ गते १०:२९

पाेखरा ।
यातायात व्यवस्था कार्यालय बन्दिपुर ४ बिमलनगर तनहुँमा अरुकै सवारी चालक अनुमतिपत्रको परीक्षा दिने एक जना पक्राउ परेको छन् ।
मंगलबार भएको मोटरसाइकलको प्रयोगात्मक परीक्षमा तनहुँको भानु नगरपालिका वडा नं.४ बस्ने ३५ वर्षका सुरेश थापामगरको नाममा सोही ठाउँका ३० वर्षका पूर्ण थापामगरले परीक्षा दिएका थिए । परीक्षामा फेल भइसकेपछि उनी अर्कै व्यक्ति भएको खुलेको थियो ।
पूर्णलाई पक्राउ गरी उनीउपर किर्तेसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट बुधबार ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको तनहुँका प्रहरी प्रवक्ता मोहनबहादुर खाँडले बताए ।
सम्बन्धित









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया