अकलादेवी आमा समूहमा कोपिला

समाधान संवाददाता २०८० माघ १४ गते ११:००

पोखरा ।
पोखरा १९ लामाचौर बगैचामा अवस्थित अकलादेवी आमा समूहको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन शनिबार भएको छ ।

Advertisement


अधिवेशनबाट कोपिला काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा राधिका आचार्य, सचिव हुमा कँडेल, कोषाध्यक्ष शोभा आचार्य र सहसचिवमा रन्जना श्रेष्ठ छन् ।

सदस्यमा कान्तिदेवी आचार्य, अनिता पौडेल, शान्ति काफ्ले, तारा पोख्रेल, गंगा काफ्ले र कल्पना खनाल चुनिए ।

Advertisement

तपाईको प्रतिक्रिया