लेकसाइडमा घरको लिफ्टबाट खसेर ईन्जिनियरकाे मृत्यु

समाधान संवाददाता २०८० माघ १६ गते १५:५९

पोखरा ।
पोखरामा घरको लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ । रत्नचोक बस्ने ३७ वर्षीय ईन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो ।

Advertisement


खहरे चोकस्थित चिनीमाया भण्डारीको निर्माणधिन घरको तातो पानीको सर्बे गर्ने क्रममा खसेर भट्टराई गम्भिर घाइते भएका थिए । गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार उनको निधन भएको वडा प्रहरी कार्यालय बैदामले बताएको छ ।


प्रहरीका अनुसार उनी मुक्ति ईनर्जी प्रालिमा कार्यरत थिए ।

Advertisement

तपाईको प्रतिक्रिया