चर्च ब्वाइज सेमिफाइनल प्रवेश
समाधान संवाददाता
२०८० माघ १६ गते १६:५८

पोखरा ।
चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई पराजित गदैं आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
नेपाल पुलिस क्लबलाई १(० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो । चर्च ब्वाइजलाई जिताउन समिर तामाङले एक मात्र निर्णायक गोल गरे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया