बुद्व विशाल बजारमा झण्डोत्ताेलन
समाधान संवाददाता
२०८० फागुन ८ गते ११:३५

पोखरा ।
बुद्व विशाल बजार व्यापारिक एसोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको उपल्यक्षमा एसोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झन्डा झण्डोत्ताेलन गरेको छ । कार्यक्रममा संस्थाका मानार्थ सदस्य सुदीप ढकालले फागुन ७ गते सबै नेपालीको विशेष दिन भएको जनाए ।
कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एसोसियसनका मानार्थ सदस्य केशव बहादुर खत्रीले अहिलेको आर्थिक मन्दीको विषम परिस्थितिमा आफ्नो व्यवसाय टिकाउनु नै व्यवसायीको मुख्य चुनौती रहेको जनाए । एसोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बुद्वि कुँवर, महासचिव राजु केसी लगायतले बोलेका थिए ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया