जोन्टा अन्तराष्ट्रिय क्लबका अध्यक्ष पोखरा भ्रमणमा
समाधान संवाददाता
२०८० फागुन १० गते ११:३१

पोखरा ।
जोन्टा अन्तराष्ट्रिय क्लबका अध्यक्ष उटी इकोल्जको दुई दिने पोखरा भम्रणका सकिएको छ । उनी गत शुक्रबार पोखरा आएकी थिइन् ।
क्लबले लैंगिक हिंसा विरुद्ध, महिला तथा बालबालिकाका लागि राम्रो काम गरिरहेको बताउँदै क्लबलाई सहयोग र सहकार्य गर्ने प्रतिवद्ध जनाइन् । उनले अन्नपूर्ण आत्मनिर्भर बालआश्रमको पनि भ्रमण गरेकी थिइन् ।
कार्यक्रममा डिष्ट्रिक २५ गर्भनर सृजना राना, क्षेत्रीय उपनिर्देशक सीमा गोल्चा, जोन्टा क्लब काठमाडौंकी अध्यक्ष आवा शाह र जोन्टा क्लब पोखराकी अध्यक्ष मोनिका थापा लगायतको उपस्थिति थियो ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया