तीन मन्त्रीहरूले लिए शपथ

समाधान संवाददाता २०८० फागुन २१ गते १७:५८

पोखरा ।


केन्द्रीय राजनीतिमा सत्ता गठबन्धन फेरबदल भएसँगै तीन नयाँ मन्त्रीले सपथ लिएका छन् । नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । सपथ लिएका उनीहरुको मन्त्रालय तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन

Advertisement

तपाईको प्रतिक्रिया