गण्डकीमा माओवादीले लियाे सरकारलाई दिएकाे समर्थन फिर्ता
समाधान संवाददाता
२०८० फागुन २३ गते १३:३१

पाेखरा ।
माओवादीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार प्रदेश सभा सचिवालय पुगेर माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवनलयमन बुझाएकाे दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।
मंगलबार मात्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरूलाई मन्त्रीमण्डलबाट बर्खास्त गरेका थिए । अब माओवादीले समर्थन फिर्ता लिएसँगै सुरेन्द्रराज नेतृत्वकाे गण्डकी सरकार अल्पमतमा परेकाे छ ।
सम्बन्धित







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया