बारा–पोखरा समाजको होली

समाधान संवाददाता २०८० चैत १३ गते १३:१०

पोखरा ।
बारा–पोखरा सम्पर्क समाजले होली पर्वको अवसरमा होली मिलन तथा शुभकामना आदानप्रदान गरेको छ । समाजले संस्थाका सदस्य तथा पोखरा र आसपासमा बसोबास गरिरहेका बाराबासीबीच शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान क्याम्पस पोखराका सह–प्राध्यापक डा नारायणप्रसाद गौतम, संस्थाका अध्यक्ष होमविलास सापकोटा लगायतले शुभकामना दिँदै यस्ता कार्यक्रमले जिल्लाबासीको एकतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया