सेतीमा बेपत्ता बालकलाई खोज्न बिहीबार बाँध खोलिने
समाधान संवाददाता
२०८० चैत १४ गते १५:०९

पोखरा ।
पोखराको सेती नदीमा हामफालेर बेपत्ता भएका सुमन बास्तोला खोज्न बाँध खोलिने भएको छ । फागुन १८ गतेदेखि बेपत्ता भएका पोखरा ११ का १५ वर्षीय बास्तोलालाई फागुन २२ गते नदीको बाँध खोले बहाव बढाउँदा समेत नभेट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
बिहीबार दिउँसो १ बजे पोखरा १६ दीपमा रहेको ड्याम खोलेर खोजी कार्य गरिने कास्की प्रहरीले जनाएकाे छ । ड्याम खोल्दा बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसलाई चनाखो हुन प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया