नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले लिए सपथ
समाधान संवाददाता
२०८० चैत २५ गते १५:४२

पाेखरा ।
नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सपथ लिएका छन् । प्रदेश प्रमुख दिल्लीराज भट्टले मुख्यमन्त्री अधिकारीलाई सपथ गराएका हुन् । आइतबार नै मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
सम्बन्धित







केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया