गण्डकी प्रदेश सभा आह्वान
समाधान संवाददाता
२०८१ वैशाख ५ गते १४:१०

पाेखरा ।
गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले प्रदेश सभाकाे अधिवेशन आह्वान गरेका छन् । मंगलबारबसेकाे मन्त्रीपरिषद्काे बैठकले अधिवेशन आह्वान गर्न गरेकाे सिफारिस बमोजिम प्रदेश प्रमुख भट्टले वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजे सभा भवनमा अधिवेशन आह्वानका गरेका हुन् ।

सम्बन्धित
तपाईको प्रतिक्रिया