ट्याक्सीमा छुटेको पैसा र मोबाइल फिर्ता दिँदा ३ हजार इनाम
समाधान संवाददाता
२०८१ वैशाख ९ गते १४:४५

पोखरा ।
पोखराको बसपार्क ट्याक्सी सेवा केन्द्रबाट सञ्चालित एक ट्याक्सी चालकले ३ हजार रुपैयाँ इमान स्वरुप पैसा पाएका छन् । बसपार्क ट्याक्सी सेवा केन्द्रबाट सञ्चालित ग १ ज ३३८१ नम्बरको ट्याक्सी चालक वुद्धिबहादुर नेपालीले छुटेको पैसा फिर्ता दिँदा इमान स्वरुप ३ हजार रुपैयाँ पाएका हुन् ।
सोही ट्याक्सीमार्फत बसपार्कबाट छोरेपाटन जानेक्रममा शिवराज न्यौपानेको २६ हजार ३ सय रुपैयाँ पैसा र मोबाइल छुटेको थियो । उनले ट्याक्सीमा पैसा र मोबाइल छुटेको पत्तो पाएनन् । तर, पछि खोज्दै जाँदा ट्याक्सी चाकलले इमान्दारिका साथ फिर्ता गरिदिएपछि ३ हजार रुपैयाँ इमान्दारिताको सम्मान गर्दै प्रदान गरेका हुन् ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया