न्यायिक सरोकारमा नल मनोनित
समाधान संवाददाता
२०८१ वैशाख १८ गते १३:१७

पोखरा ।
मानव अधिकार तथा कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपालको केन्द्रीय सदस्यमा पोखराका नल बहादुर गुरुङ मनोनित भएका छन् । मञ्चको हालै बसेको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत गुरुङलाई मनोनित गर्नुका साथै कास्की शाखा गठनको जिम्मेवारीसमेत प्रदान गरेको छ ।
मञ्च मानव अधिकारको पूर्ण संरक्षण, सम्बद्र्धन र विकास विना सामाजिक न्या प्राप्त हुन नसक्ने तथ्यलाई हृदयगम गर्दै मानव अधिकारको विश्वव्यापी मान्यताप्रति सहमति जनाउँदै मानव अधिकारमा विश्व व्यापकता, अत्मनिर्भरता जस्ता आधारभूत सिद्धान्तप्रति प्रतिवद्ध भइ गैर नाफामूलक, गैर राजनीतिक गैर सरकारी संस्था हो । गुरुङले छिट्टै कास्की जिल्ला गठन गरी काम सुरु गरिने जनाए ।
सम्बन्धित








लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया